विविध Archives | Page 87 of 109 | Khabarhub Khabarhub

सरकारले तोक्यो उखुको मुल्य, प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा

काठमाडौं– सरकारले उखुको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि सरकाले उखुको मुल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ । विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको जानकारी दिए । सरकारले गत आवकै मूल्य यथावत हुने गरी प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६…