Live on
Your Voice, Your Power
काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ । बिहीबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१० घटेर बन्द भएको छ । नेप्से १.३५ प्रतिशतले घट्दा परिसूचक २७८१ विन्दुमा पुगेको छ । नेप्से घट्दा पनि कारोबार रकम भने बढेको छ । …