स्टक Archives | Page 18 of 73 | Khabarhub Khabarhub

सेयर लगानीकर्ताले जान्नैपर्ने चार नियम

धितोपत्र बजार सञ्चालन, नियमन र नियन्त्रण गर्न अधिकार प्राप्त निकायले विभिन्न कानुनी व्यवस्था गरेको हुन्छ । उक्त परिधिभित्र रहेर आफ्नो सीप, योग्यता र जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा लगानीकर्ताले आफ्नो पुँजीलाई विभिन्न रणनीतिअन्तर्गत प्रवाह गर्न सक्छन् । पुँजी बजारमा सफल बन्न चाहने हर कोहीले खेलको नियम जान्न र सिक्न आवश्यक छ । जसरी फुटबल…