स्टक Archives | Page 21 of 73 | Khabarhub Khabarhub

३६ अङ्कले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि 

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अङ्कले घटेको छ । साताको अन्तिम बिहीबार बजार १.३२ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । बिहीबार कारोबार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच भएको छ । बजार घट्दा १३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य…