Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो आइतबार सेयर बजार परिसूचक नेप्से ८.४८ अंकले घटेको छ। यस्तै आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो। आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक…