Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ । नेप्से ०.६४ प्रतिशतले घटेर २७४४ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब समेत पुगेको छैन । मंगलबार दिनभरमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार ८७४ हजार कित्ता शेयर कारोबार भएको…