Live on
Your Voice, Your Power
काठमाडौं– सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् । सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल व्यवस्थापकमा रहेका तीन फण्डले गत आर्थिक वर्ष २०८०–०८१ को नगद लाभांश दिने भएका हुन् । जसमा १ अर्ब ३० करोडको सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ…