स्टक « Khabarhub

नेप्सेमा दोहोरो अङ्कले सुधार

काठमाडौँ- नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अङ्कले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अङ्कले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ । सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अङ्कले बढेर ४३५ दशमलव ०९ अङ्कमा पुगेको छ । नेप्से परिसूचक…