Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैशाख २५ गतेपछि लकडाउन जारी नै रहेपनि सेयर बजार खोल्ने तयारी गरेका छन् । ४५ दिनसम्म सेयर बजार बन्द हुँदा त्यसले लगानिकर्तामा निराशा छाएको तथा अर्थतन्त्र नै चलायमान नभएको निष्कर्षसहित बोर्ड र नेप्सेले मोडालिटी तयार गरी निश्चित अवधिका लागि भए पनि कारोबार खोल्ने तयारी…