Live on
Your Voice, Your Power
काठमाडौं– मंगलबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार २७०० बिन्दु पुगेर फेरि फर्किएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले बढेर २६८.२२ बिन्दुमा पुगेको छ । नेप्से १.०१ प्रतिशतले बढ्दा करोबार रकम पनि बढेको छ । मंगलबार दिनभरमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख…