स्टक « Khabarhub

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अंक नाघ्यो

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेले आज नयाँ रेकर्ड कायम गरेको छ । वर्षको अन्तिम दिन आज नेप्से २३.२३ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ अंकमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ । यसअघि सोमवार (हिजो) १७.२० अंकले बढेर नेप्से २६९१.५५ विन्दुमा पुगेको थियो । नेप्से परिसूचक अनुसार २०९…