Live on
Your Voice, Your Power
काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा अडिएको छ । यो अंक ३० महिनायताको सबैभन्दा बढी हो। यसदिन कारोबारमा पनि रेकर्ड भएको छ ।आइतबार १ सय ७८ कम्पनीको ८७ लाख ६९ कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भयो । आइतबार सुरुदेखि नै बढेको बजार ४३ अंकले बढेर पुनः…