Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । परिसूचक नेप्से १ प्रतिशतभन्दा माथिले वृद्धि हुँदा २३ सय अंकको विन्दु पार गरेर बन्द भएको हो । बिहीबार प्रि-ओपन सेसनमा १२.७९ अंकले वृद्धि भएर २२९९.३४ अंकमा खुलेको नेप्से २८.४६ अंकले वृद्धि भएर २३१५ अंकमा बन्द भएको छ । जुन नेप्सेको अहिलेसम्मकै उच्च…