Live on
Your Voice, Your Power
काठमाडौँ- गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ पू्र्ण कार्यान्वयनमा ढिलाइ भएको टिप्पणी हुन थालेको छ । ऐन कार्यान्वयन गर्ने नियमावली अझै बनेको छैन । युवा तथा खेलकुद मन्त्रालयले ऐन कार्यान्वयमा सक्रियता नदेखाएको पूर्व खेलकुदमन्त्री तथा संघीय सांसद राजन केसीको आरोप छ । देश संघीय संरचनामा गइसकेपछि आएको खेलकुद ऐनमा स्थानीय तह,…