अन्य Archives | Page 30 of 48 | Khabarhub Khabarhub

कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र 

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाइरहँदा यसबाट जोगिन के कस्ता सुरक्षा सतर्कता अपनाउने विषयमा खेल क्षेत्र पनि सचेत बनेको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिडो १९ अर्थात कोरोना भाइरसबाट जोगिने के कस्ता उपाय अपनाउने तथा सुरक्षा सतर्कताबारे ध्यान दिनुपर्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)…