Live on
Your Voice, Your Power
पोखरा- युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ–गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटको बाम्दीमा आज ‘बाम्दी खेल मैदान’को शिलान्यास गर्दै उनले देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले गाउँ–गाउँमा समेत खेल पूर्वाधार निर्माण गर्ने बताए । मन्त्री विश्वकर्मा नेपालमा हालै सम्पन्न १३औँ दक्षिण…