Live on
Your Voice, Your Power
ललितपुर- खानेपानी मन्त्री बिना मगरले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् । तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट शुरु भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकाे उद्घाटन गर्दै उनले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएकाे बताएकी हुन् । ‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’…