Live on
Your Voice, Your Power
काठमाडौं– भारत्तोलनका खेलाडी विकास थापाले नेपालका लागि ४० स्वर्ण पदक दिलाएका छन् । थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् । भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे । पाकिस्तानी खेलाडी घाइते भएका कारण उक्त स्पार्धामा कास्य पदक कसैले पनि पाएनन् । विकासको स्वर्णसँगै नेपालले जारी…