Live on
Your Voice, Your Power
काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक विष्ण गुरुङमाथि एक खेलमा प्रतिवन्धसहित १ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसी फुटसल च्याम्पियनसिपअन्तर्गत ताजिकिस्तान विरुद्धको खेलमा गुरुङले अनुशासन विपरित गतिविधी गरेको भन्दै रेफ्रिले कारवाही गरेका थिए । जसमा उनलाई अनुशासन कमिटीले एक खेलको प्रतिबन्धसहित १ हजार जरिवाना लगाइएको हो ।…