अन्य « Khabarhub

१३ औं सागलाई सफल बनाउन गम्भीर बन्नुस्ः मन्त्री विश्वकर्मा

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रियको प्रतिष्ठाको विषय भएको भन्दै भव्यताका साथ सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । १३ औं सागका लागि गठित विभिन्न समितिका सचिवसँग भएकाे बैठकमा मन्त्री विश्वकर्माले गम्भीर भएर सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिएका हुन् ।…