अन्य « Khabarhub

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्का स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दै

काठमाडौँ : अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्का प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दैछन् । शनिबार काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वर्णपदक विजेता तेक्वान्दो खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्का स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न लागेका हुन् । शनिबार बिहान काठमाडौँ क्षेत्र नं. २ ख अन्तर्गत थलीमा एक कार्यक्रम आयोजना गरि उम्मेद्वारी घोषणा गर्न लागेको खड्काले…