Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो । श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए…