क्रिकेट « Khabarhub

नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट

काठमाडौं - आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल जारी छ। वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ। नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात…