Live on
Your Voice, Your Power
एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पाकिस्तानले सफलतापूर्वक पुरा गर्यो । ओपनर सफिकले १०३ बलमा ११३…