Live on
Your Voice, Your Power
तेज बलिङ क्रिकेटको एउटा आकर्षण हो। ८० को दशकको वेस्ट इन्डिजका फास्ट बलरको चर्चा लामो समयसम्म रहेको थियो। सन् २००० को दशकमा आइपुग्दा विश्व क्रिकेटमा सोहेब अख्तर र ब्रेट लीको नाममा अर्को आकर्षण थियो। तेज बलिङमा वेस्ट इन्डिजपछि अस्ट्रेलिया, न्युजील्यान्ड र दक्षिण अफ्रिकाका बलर धेरै हाबी भएका थिए। पछिल्लो समय भारतमा पनि तेज बलरको कमी…