Live on
Your Voice, Your Power
काठमाडौं - ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो पाँचौ खेल खेल्दा भ्यानकुभर नाइट्सले एक अंक जोडेको छ। नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी भ्यानकुभरले पाँचौ खेलमा एक अंक जोडेको हो। शुक्रबार राति सर्रे जगुअर्सले टस जितेर फिल्ड रोजेपछि भ्यानकुभरले सुरुमा ब्याटिङ सुरु गरेको थियो। भ्यानकुभरले ५ ओभरमा १ विकेट…