क्रिकेट « Khabarhub

विश्वकपको सेमिफाइनल नजिक भारत : कसिलो बलिङ र अस्थिर ब्याटिङ

विश्व क्रिकेटका दुई महाशक्ति भारत र अस्ट्रेलिया टी-२० विश्वकपको समूह १ को भिडन्त सोमबार हुँदै छ। संसारमा क्रिकेटमा सबै भन्दा लोकप्रियता भएको देश भारत तथा सबै भन्दा धेरै सफल देश अस्ट्रेलिया बिचको खेल पक्कै महत्त्वपूर्ण हुनेछ। यो पक्कै महत्त्वपूर्ण भिडन्त भन्दा अघिकै परिदृश्यको आधारमा हेर्ने हो भने यी दुवै देश सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना प्रबल…