क्रिकेट « Khabarhub

महिला टी–२० सिरिज : जापानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– चार देशीय महिला ट्वान्टी–ट्वान्टी सिरिजमा नेपाल र जापान खेलिरहेका छन् । हङकङमा जारी खेलमा नेपालले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । दुवै टोली जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल…