क्रिकेट « Khabarhub

अन्तर्राष्ट्रिय रंशालाको निर्माण र स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ क्यानको साधारणसभा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदान, मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालालगायत पोखरा, भैरहवास्थित खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले…