क्रिकेट « Khabarhub

लिग-२ : पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।  यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जगाइसकेको छ । पीएनजीविरुद्धको आजको खेल र शृङ्खलाकै अन्तिम खेलमा यूएईलाई…