क्रिकेट Archives | Page 18 of 293 | Khabarhub Khabarhub

कप्तान गिलको शतकको सहयोगमा भारत बलियो

काठमाडौं - कप्तान शुभमन गिलको शानदार व्याटिङका कारण इङ्गल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत बलियो अवस्थामा छ। पहिलो दिनको खेल सकिँदा भारतले ५ विकेटको क्षतिमा ३१० रन बनाएको छ। कप्तान गिल ११४ रनमा अविजित छन्। भारतका यशश्वी जयसवालले ८७ रन जोडे। दोस्रो दिन ४१ रनमा खेलिरहेका रवीन्द्र जडेजाले गिललाई साथ दिने छन्। इङ्ग्लिस कप्तान बेन स्टोक्सले लगातार…