क्रिकेट Archives | Page 182 of 278 | Khabarhub Khabarhub

नेपाल टस हारेर पहिला बलिङ गर्दै

काठमाडौँ– आईसीसी क्रिकेट वर्ल्ड कप लिग– २ मा नेपालले अमेरिकासँगको खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ । ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो । सोमबार सुरु भएको यो त्रिकोणीय सिरिजमा अर्को टिम ओमान सहभागी छ । नेपाल र ओमानबीच पहिलो खेल मंगलबार हुनेछ । नेपालले लिग–२ खेल्नुअघि…