क्रिकेट Archives | Page 188 of 278 | Khabarhub Khabarhub

ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडिआई र टी–२० वरीयतामा नेपालले एक-एक स्थान सुधार गरेको छ । आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्षको नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ । आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको…