Live on
Your Voice, Your Power
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले प्लेअफमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराउँदै चेन्नईले प्लेअफमा स्थान पक्का गरेको हो । जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । दिल्लीका…