क्रिकेट « Khabarhub

आईपीएलमा बेंग्लोरसँग लखनऊ पराजित

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ। घरेलु मैदान ऐकना स्टेडियममा गए राति बेंग्लोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनऊले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो। ​उसका लागि कृष्णपा गौथमले २३, अमित मिश्राले १९ तथा मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३…