क्रिकेट Archives | Page 200 of 208 | Khabarhub Khabarhub

विराट कोहलीको बैंङ्लोरलाई रोहित शर्माको मुम्बईले घरेलु मैदानमा रोक्ला ?

काठमाडौं– भारतीय क्रिकेटका दुई हस्ती कप्तान विराट कोहली र रोहित शर्माले नेतृत्व गरेका टोली रोयल च्यालेन्जर्स बैंङ्लोर तथा मुम्बई इन्यिडन्सबीचको खेल हुँदैछ । एम चिन्नास्वामी रंगशालामा हुने खेलमा घरेलु टोलीलाई मुम्बई चुनौती दिँदैछ । एक—एक खेल खेलेका बैंङ्लोर र मुम्बई दुबै पहिलो खेलमा पराजित भएका थिए । आफ्नो दोस्रो खेलमा बैंङ्लोर र मुम्बई एकअर्कामाथि जीत…