Live on
Your Voice, Your Power
काठमाडौँ– गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणीले टस जितेर बाग्मती क्रिकेट टीमलाई ब्याटिङको निम्तो दिएको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमूना मैदानमा भइरहेको खेलमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर बलिङ रोजेका हुन् । टस हारेको बाग्मतीले उक्त मैदानमा पहिलो ब्याटिङ गर्ने भएको छ । नमूना मैदान खेल्न योग्य बनिसकेको सन्देश दिन भरतपुरमा…