क्रिकेट « Khabarhub

ईपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने 

काठमाडौँ– फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । ईपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ ।…