Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लाण्डविरूद्धको तेस्रो टेष्ट क्रिकेटमा घरेलु टिम भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । चार टेष्ट सिरिज खेल्न भारत भ्रमणमा रहेको पाहुना टोली इंग्लाण्ड तेस्रो टेष्टको पहिलो इनिङ्समा ११२ रनमा अलआउट भएको छ । अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिनमै १ सय १२ रन जोड्दा अलआउट भएको हो । इंग्ल्यान्डका लागि जाक क्रलेले…