क्रिकेट Archives | Page 207 of 289 | Khabarhub Khabarhub

पहिलो बलमै करण केसीले लिए क्रिस गेलको विकेट

काठमाडौँ– युएईमा जारी टी–१० लिगमा करण केसीले क्रिस गेलको विकेट लिन सफल भएका छन । शेख जायेद स्टेडियममा टिम अबुधावी र पुणे डेभिल्स बिचको खेलमा केसीले पुणेका लागि बलिङ गर्दै गेललाई आउट गराएका हुन । टस हारेर ब्याटिङमा उत्रिएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको टिम अबुधावीका…