Live on
Your Voice, Your Power
काठमाडौं– चिनको बुहानबाट शूरु भएको नोबेल कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ । अहिलेसम्म नेपालमा ३ जनामा यसको संक्रमण देखिएको छ । जसमा १ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् भने २ जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरकेको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम…