Live on
Your Voice, Your Power
भारत– भारतविरुद्धको पहिलो टेष्ट खेलमा घरेलु टोली न्यूजिल्याण्ड १० विकेटले विजयी भएको छ । चौथो दिन भारत दोस्रो इनिङमा १ सय ९१ रनमै अलआउट भएपछि न्यूजिल्याण्डले पाएको ९ रनको लक्ष्य बिना विकेट दोस्रो ओभरमै पूरा गरेको हो । यसअघि टस हारेर ब्याटिङ् गरेको भारत पहिलो इनिङमा १ सय ६५ रनमा अलआउट भएको थियो भने जवाफमा…