क्रिकेट « Khabarhub

टस हारेको काठमाडौंले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो । जारी सिजनमा विराटनगरको यो दोस्रो खेल हो । अघिल्लो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो हार चखाएको थियो ।…