Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगत ओमानविरुद्धको खेलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र मल्लले एकदिवसिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् । ओमानविरुद्धको खेलमा ७० बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाउँदै उनले अर्धशतक पूरा गरेका हुन् । नेपालले २०१८ मा एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएपछिको पहिलो एकदिवसिय शृङ्खला नेदरल्यान्ड्ससँग खेलेको…