क्रिकेट « Khabarhub

टी–२० सिरिजको पहिलो खेलमा नेपालको जित

काठमाडौँ । चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । शुक्रबार ओमानको अल अमेरात मैदानमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदै पूरा गरेको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाएका थिए । उनले ८ चौका र…