क्रिकेट Archives | Page 240 of 295 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट लिग २– पूराना खेलाडी जमेनन्, नयाँले आशा जगाए

काठमाडौं – अहिले नेपाली क्रिकेट टीम काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा व्यस्त छ । गएको बुधबार नेपालले पाहुना टोली ओमानसँग खेल्दै शृङ्खलाको शुरुवात गरेको थियो । २०२३ को विश्वकप क्रिकेटको रोडम्यापका रुपमा रहेको यस प्रतियोगितामा घरेलु मैदानमा खेल्दै विश्वकप छनोटको यात्रा शुरु गरेको नेपालले पहिलो खुड्किलोमै असफलता व्यहोर्नु पर्‍यो ।…