क्रिकेट Archives | Page 261 of 289 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट: इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ब्याटिङ गर्दै

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर इंग्ल्यान्डविरुद्ध ब्याटिङ रोजेको छ । इंग्ल्यान्डको बर्मिघम क्रिकेट मैदानमा हुने विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्ड भिड्दैछन् । टस हारेको इंग्ल्यान्ड साबिक विजेता टोली अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दैछ । घरेलु मैदानमा २७ वर्षपछि नकआउट चरण पुगेको इंग्ल्यान्ड अस्ट्रेलियाविरुद्ध जीतको अपेक्षामा छ । अस्ट्रेलिया लामो योगफल दिँदै…