क्रिकेट Archives | Page 280 of 289 | Khabarhub Khabarhub

हैदरावादविरुद्ध सन्दीप पनि मैदानमा, दिल्ली पहिले ब्याटिङ गर्दै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सको प्लेइङ ११ मा परेका छन् । दिल्लीको घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सनराइजर्स हैदरावादविरुद्ध को टिममा सन्दीप दिल्लीको प्लेइङ सेटमा अटाएका हुन् । यसअघिका दिल्लीले खेलेका ४ खेलमा पछिल्ला दुई खेलमा लगातार मैदान उत्रिएका सन्दीप आजको खेलमा पनि पहिलो…