Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो संस्करणमा शीर्ष चारमा स्थान बनाउने दाबी गरेका छन्। शुक्रबार कर्णालीले एनपीएलमा विराटनगर किंग्ससँग तीन विकेटको हार बेहोरेको थियो। हारका बाबजुद सोमपालले बाँकी तीन खेलमा सकारात्मक नतिजा ल्याउने जनाउँदै प्रतियोगिताको शीर्ष चारमा स्थान बनाउने दाबी गरेका हुन्। 'आज धेरै गल्ती गर्यौं। जसका कारण हामीले…