Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्का दुवै ओपनरसहित चार ब्याटरलाई गुमाएको छ । १७५ रनको बलियो लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरको ४ ओभरको अन्तिम बलमा चौथो विकेट गुमाएपछि यो टिम संकटमा परेको हो । खेल ६ ओभरमा पुग्दा यो टिम चार विकेटको क्षतिमा ३७ रनको अवस्थामा छ…